लण्डनमा हुर्केकी स्नेहा श्रेष्ठको ‘तिम्रो प्रीतले’(भिडियो सहित)

काठमाडौं । गायक तथा संगीतकार अनिल शाहीको शब्द तथा संगीतमा गायिका स्नेहा शाक्य श्रेष्ठको आवाजमा `तिम्रो प्रीतले´ बोलको गीत सार्वजनिक भएको । बिगत लामो समय देखि संगीत क्षेत्रमा आफुलाई अब्बल बनाउदै आईरहेका संगीतकार अनिल शाहीले संगीत संग संगै गायनमा पनि अब्बल हुँदै आईरहेका छन । संगीतकार अनिलले केही समय यता गीतमा संगीत भर्नुको साथै गायन … Continue reading लण्डनमा हुर्केकी स्नेहा श्रेष्ठको ‘तिम्रो प्रीतले’(भिडियो सहित)